अध्यक्ष ‘प्रचण्डद्वारा एसइई उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन
barnanmedia.com · Fri Jun 27 22:38:45 GMT 2025

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माध्यामिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट नतिजा प्राप्त गरी सफलतापूर्वक उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्नुभएको छ ।
आज राति नतिजा सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत अध्यक्ष दाहालले विद्यार्थीहरूको मेहिनत, लगनशीलता र दृढ सङ्कल्पमा साथ दिने शिक्षक÷शिक्षिका र अभिभावकजनप्रति पनि विशेष आभार प्रकट गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)