बलात्कारपछि किशोरीको हत्यामा संलग्न आरोपमा ५ जना पक्राउ
barnanmedia.com · Fri Jun 27 22:50:08 GMT 2025

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ कोलगाउँमा १६ वर्षीया निशा तामाङको हत्या उनकै आफन्तहरूबाट भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । हत्यामा संलग्न आरोपमा ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भोटेकोशी गाउँपालिका–५ मार्मिङ घर भएका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)