सबै विद्यालय बन्द गर्न प्रशासनको निर्देशन !
kalakarmi.com · Tue Aug 03 00:47:16 GMT 2021
तनहुँ- जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)