इजरायलको बम हमलामा हेजबुल्लाहका शीर्ष अधिकारीको मृत्यु
ratopati.com · Sun Nov 23 20:43:00 GMT 2025

लेबनान । इजरायलको हवाई हमलामा लेबनानी समूह हिज्बोल्लाहको वरिष्ठ सदस्य हिज्थाम अल–टब्टबाई मारिएका छन्। यो हमला सन् २०२४ को सुरुवातपछि बपहिलो पटक भएको हो।
लेबनान स्वास्थ्य मन्त्रालयका अनुसार, हवाई हमलामा कम्तीमा ५ जनाको मृत्यु भएको र २८ जना घाइते भएका छन्। यसले बेइरूतको घनी बस्ती भएको दाहिएह जिल्लामा ठुलो क्षति पुर्याएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)