लेखराज भट्टले बैठकमा भने– रूपान्तरण नै गर्ने भए ६० नाघेका सबैले राजीनामा दिऔं
onlinekhabar.com · Sat May 23 13:38:14 GMT 2026

९ जेठ, काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टी रूपान्तरण नै गर्ने भए ६० वर्ष नाघेका सबै नेताहरू पदबाट बिदा हुनुपर्ने बताएका छन् ।
शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)