मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एकीकृत समाजवादीको बैठकले रोपाइँको समयमा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न माग

barnanmedia.com · Fri Jun 27 23:31:47 GMT 2025

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को सचिवालय बैठकले रोपाइँको समयमा किसानलाई आवश्यक मल व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय पार्टी कार्यालयमा आज बसेको बैठकले किसानको मागअनुसार मल आपूर्ति व्यवस्थापन सहज बनाउन सरकारसँग आग्रह गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)