रहिनन् ‘काँटा लगा’ गर्ल अर्थात शेफाली जरीवाला
kalakarmi.com · Fri Jun 27 23:42:42 GMT 2025

मुम्बई- बलिउड अभिनेत्री शेफाली जरीवालाको दुखद निधन भएको छ । ४२ वर्षको उमेरमा शुक्रवार राति कार्डियक अरेस्टका कारण उनको निधन भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
एकताकाको बहुचर्चित गीत काँटा लगामा अभिनय तथा नृत्य गरेर उनी दर्शकमाझ लोकप्रिय भएकी थिइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)