मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

‘सदरमुकाम भद्रपुरको गाथा’ पुस्तक सार्वजनिक

barnanmedia.com · Fri Jun 27 23:47:31 GMT 2025

काठमाडौँ, १४ असार : भद्रपुरको इतिहासलाई उजागर गर्दै पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ सार्वजनिक गरिएको छ ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले भद्रपुर नगरपालिकाको सभाहलमा शुक्रबारआयोजित कार्यक्रममा सो पुस्तकको सार्वजनिक गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)