मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एसईईको नतिजामा सुधार, ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण

Ujyaaloonline.com · Fri Jun 27 23:57:21 GMT 2025

काठमाण्डौ – २०८१ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई) मा ६१.८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

राष्ट्रिय राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय–कक्षा १० ले हिजो सार्वजनिक गरेको नतिजा अनुसार यसवर्ष एसईईमा ग्रेडेड हुनेको प्रतिशत ६१.८१ रहेको छ । गएको वर्ष ग्रेडेड हुनेको सङ्ख्या ४८ प्रतिशत थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)