कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल
rajdhanidaily.com · Tue Feb 27 23:09:40 GMT 2024
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनका सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठकले गरेको निर्णयलाई लिएर तनावमा परेका छन् ।
माओवादीको केन्द्रको स्थायी कमिटी बैठक निरन्तर चलिरहेको छ । मंगलबारसमेत पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको थियो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अगामी निर्वाचनमा गठबन्धन नगर्ने निष्कर्ष निकालेको सत्तारूढ दल कांग्रेसले आफ्नो महासमिति बैठकमा माओवादीको सशस्त्र जनयुद्ध’bout नकारात्मक टिप्पणीसहितको दस्तावेज पारित गरेपछि अब के गर्ने भन्ने’bout दाहाललाई अहिले नै गाह्रो परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)