मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोलम्बियाको धारिलो आक्रमणअघि स्विट्जरल्यान्डको उत्कृष्ट लय

ratopati.com · Tue Jul 07 19:00:00 GMT 2026

स्विट्जरल्यान्ड र कोलम्बिया मंगलबार क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेसमा विश्वकप अन्तिम–१६ अन्तर्गत आमनेसामने हुँदैछन् । यस खेलको विजेताले विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउनेछ ।

अन्तिम आठमा पुग्न सफल भएमा यी दुवै टोलीले विश्वकप इतिहासकै आफ्नो उत्कृष्ट प्रदर्शनको बराबरी गर्नेछन् । स्विट्जरल्यान्ड सन् १९५४ मा आयोजक राष्ट्र हुँदा मात्र अन्तिम–१६ पार गरेर क्वार्टरफाइनल पुगेको थियो भने कोलम्बिया सन् २०१४ मा पहिलो र अहिलेसम्मको एकपटकमात्र अन्तिम आठमा पुगेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)