सङ्खुवासभाको मकालुमा पहिराले दुई सय भेडा पुरिए
nepalviews.com · Sat May 23 13:44:21 GMT 2026

सङ्खुवासभा । सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् ।
आज बिहान गएको पहिराले मकालु–५ का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा २१८ भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)