ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्यो
khabarhub.com · Tue Sep 08 08:27:00 GMT 2026

काठमाडौं – पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
जेन-जी आन्दोलनको प्रथम शहीद स्मृति दिवसका अवसरमा बोल्दै धमलाले आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गोली चलाएर युवाहरूको हत्या गरेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)