भोटेकोशी बाढीपीडितलाई मनकामना केबलकारका कर्मचारीको सहयोग
ajakoartha.com · Tue Sep 08 08:24:00 GMT 2026

काठमाडौं -
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले मनकामना केबलकारका सम्पूर्ण कर्मचारीहरूले आर्थिक सहयोग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)