विश्वकप खेल्ने पहिलो पाकिस्तानी मूलका खेलाडी बन्दै जिदान इकबाल
setopati.com · Tue Jun 16 09:13:00 GMT 2026
म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी जिदान इकबालले मंगलबार इराकका लागि मैदानमा उत्रिए पुरुष विश्वकपको इतिहास रच्नेछन्। तर उनले प्रतिनिधित्व गरिरहेको देश इराकका लागि मात्र नभई यो क्षण पाकिस्तानका प्रशंसकका लागि पनि निकै स्मरणीय हुनेछ।
२४ करोडभन्दा बढी जनसंख्या भएको पाकिस्तानले अहिलेसम्म विश्वकपमा कहिल्यै सहभागिता जनाउन सकेको छैन। पाकिस्तानले आफ्नो फुटबल इतिहासमा एउटा मात्र छनोट खेल जितेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
फिफा