जेनजी आन्दोलनको एक वर्ष, तीनवटा पाँचतारे होटल सञ्चालन अझै अनिश्चित
clickmandu.com · Tue Sep 08 08:29:18 GMT 2026

गत वर्षको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण पर्यटन क्षेत्रमा दुईवटा अन्तर्राष्ट्रिय चेनसहितका तीनवटा ५ तारे होटमा ठूलो क्षति पुगेकाे थियो । आन्दोलनपछि बन्द भएका ति होटल एक वर्षसम्म सञ्चलानमा आउन सकेको छैनन् भने कहिले पुनर्थापना गर्न सकिन्छ भनेर टुंगो लगाउन समेत सकेका छैनन् ।
काठमाडौं । गत वर्ष भदौ २३ मा सुरु भएको जेनजी आन्दोलन र २४ गतेको विनाशकारी प्रदर्शनमा पाँचतारे होटलहरू समेत आगजनीको सिकार बनेका थिए । गत वर्षको जेनजी आन्दोलनबाट आंशिक क्षति पुगेका होटलहरू अधिकांश सञ्चालनमा आइसकेका भए पनि अन्तर्राष्ट्रिय चेनका तीनवटा पाँचतारे होटल भने अझै सञ्चालन अनिश्चित छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)