जेनजीको नाममा आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी
kendrabindu.com · Tue Sep 08 08:25:28 GMT 2026

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेनजी आन्दोलनको मर्म र भावनाविपरीत अहिलेको सत्ता सञ्चालन भइरहेको आरोप लगाएका छन् । उनले जेनजी आन्दोलनको नाम र त्यसले सिर्जना गरेको जनसमर्थनलाई प्रयोग गरेर बनेको सरकारले आन्दोलनको मूल उद्देश्य नै बिर्सिएको दाबी गरेका छन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा त्रिपाठीले जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूको बलिदानलाई सम्मान गर्दै त्यसलाई खेर जान दिन नहुने बताए । तर आन्दोलनपछि बनेको सरकारले जेन्जी मुभमेन्टको म्यान्डेटअनुसार काम नगरेको उनको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)