इरानका लागि रुसको व्यापारिक सञ्जाल र क्यास्पियन बन्दरगाह ‘लाइफलाइन’ बन्न सक्ला ?
baahrakhari.com · Wed Apr 29 17:33:56 GMT 2026

काठमाडौं । इरानले होर्मुज जलमार्गको दीर्घकालीन नाकाबन्दीबाट उत्पन्न हुने आर्थिक परिणामहरू झेलिरहँदा उसको ध्यान रुसतिर छ ।
खाडी क्षेत्रका समुद्री मार्गहरू अवरुद्ध भएर तेल निर्यातमा प्रतिबन्ध लागेपछि इरानले अब खाडीमाथिको निर्भरता कम गर्दै रुससँग जोडिएका रेलमार्ग, क्यास्पियन बन्दरगाह र प्रतिबन्धको समयमा विकास गरिएका व्यापारिक सञ्जालहरूमा भर पर्न खोजिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)