चेल्सीलाई पन्छाउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा
nepalipatra.com · Wed Apr 13 05:55:58 GMT 2022
एजेन्सी । स्पेनिस फुटबल क्लब रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
इंग्लिस क्लब चेल्सीविरुद्ध क्वार्टरफाइनलको दोस्रो चरणमा रियल ३–२ ले पराजित भएपनि समग्रमा ५–४ को अग्रतासहित रियल अन्तिम चारमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)