युद्ध अन्त्य गर्न जेलेन्स्कीले पुटिनसँग भेटवार्ताका लागि राखे प्रस्ताव
ratopati.com · Tue Jun 16 09:24:55 GMT 2026

किभ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादोमिर पुटिनसँग युद्ध अन्त्य गर्ने उद्देश्यले भेटवार्ता गर्न आफूले प्रस्ताव गरेको बताएका छन् ।
उनले यस साता फ्रान्समा हुने जी–७ शिखर सम्मेलनका क्रममा वा आवश्यक परे संयुक्त राज्य अमेरिकामै पनि पुटिनसँग भेटवार्ता गर्न प्रस्ताव गरेको जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)