साउदी अरबमा कैयौँ नेपालीसहित एक सातामै १० हजार बढी गैरकानुनी श्रमिक पक्राउ, कस्ता छन् कारण?
bbc.com · Tue Jun 16 09:22:50 GMT 2026

हालै साउदी अरबमा गैरकानुनी हैसियतमा रहेका श्रमिकहरूविरुद्ध गरिएको व्यापक कारबाहीका क्रममा कम्तीमा ८४ जना नेपालीहरू परेको रियादस्थित नेपाली दूतावासले जनाएको छ।
उनीहरूलाई नेपाल फर्काउने प्रक्रिया चलाउने क्रममा विभिन्न केन्द्रमा दमाम र जुबैलसहितका पूर्वी क्षेत्रमा ३७ जना र रियाद क्षेत्रमा ४७ जनालाई राखिएको नेपाली राजदूतावासका श्रम काउन्सलर कविराज उप्रेतीले बीबीसीलाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)