नर्वेलाई हराउँदै फ्रान्स समूह विजेता, इराक विश्वकपबाट बाहिरियो
baahrakhari.com · Fri Jun 26 21:03:49 GMT 2026
काठमाडौं । फ्रान्स समूह 'आइ' को विजेता बनेको छ । नर्वेलाई ४-१ ले हराउँदै फ्रान्स विजेता बनेको हो ।
फ्रान्सका लागि उसामन डेम्बेलेले ह्याट्रिक गरे । उनले खेलको छैटौँ, २० औँ र ३१ औँ मिनेटमा गोल गरे। इन्जुरी समयमा डिजायर डिजोले गोल गरे । नर्वेका थियोलो ओसागर्डले २१ औँ मिनेटमा गोल फर्काएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)