मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

समूह चरणमा फ्रान्सको शतप्रतिशत जित, नर्वे ४-१ गोल अन्तरले पराजित

shilapatra.com · Fri Jun 26 21:00:00 GMT 2026

साविक उपविजेता फ्रान्सले फिफा विश्वकप २०२६ को समूह चरणमा शतप्रतिशत जित दर्ता गरेको छ ।

शनिबार बिहान बोस्टन रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४-१ गोल अन्तरले हराउँदै फ्रान्सले शतप्रतिशत जित दर्ता गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)