मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा
ratopati.com · Wed Apr 29 18:40:47 GMT 2026

काठमाडौँ । मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण सङ्घ (एनएमए)को संयुक्त आयोजनामा मनास्लु र ल्होत्सेको पहिलो सफल आरोहणको ७० वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रम गरी मनाउन लागिएको हो ।
दुई संस्थाले बुधबार संयुक्त रूपमा आयोजना गरेको पत्रकार सम्मेलनमा आठ हजार १६३ मिटर उचाइको मनास्लु र आठ हजार ५१६ मिटर उचाइको ल्होत्से आरोहणको ७० वर्षको अवसरमा ‘प्लाटिनम जुबिली’ मनाउन लागेको जानकारी दिइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)