मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

वन्यजन्तु प्रभावित क्षेत्रमा सेन्सरयुक्त सौर्यबत्ती जडान

deshsanchar.com · Wed Apr 29 16:15:41 GMT 2026

कञ्चनपुर –शुक्लाफाँटा नगरपालिकाले वन्यजन्तुबाट प्रभावित बस्तीमा स्वचालित (सेन्सरयुक्त) सौर्यबत्ती जडान गरेको छ। अँध्यारोका कारण राति वन्यजन्तुको जोखिम बढी हुने क्षेत्रमा सौर्यबत्ती जडान गरिएसँगै सुरक्षा तथा सहजता दुवैमा सुधार आएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)