बैकर्सले जित्यो भेट्रान कप फुटसलको उपाधि
deshsanchar.com · Wed Apr 29 15:57:02 GMT 2026
नेपालगन्ज – एफसी संघारीले आयोजना गरेको भेट्रान कप फुटसल प्रतियोगिताको उपाधि बैकर्स एण्ड ब्रदर्सले जितेको छ। नेपालगन्जको बैकर्स एण्ड ब्रदर्सले दाङको टीम तुलसीपुरलाई २–१ गोलले पराजित गर्दै उपाधि जितेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)