मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सबै खालका सार्वजनिक नियुक्ति खारेज गर्न अध्यादेश सिफारिस गरेको सरकारको दाबी

deshsanchar.com · Wed Apr 29 16:27:45 GMT 2026

सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तथा भूमि, मालपोत र नापी लगायतका सेवा प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न अध्यादेशहरू मन्त्रिपरिषद्बाट २०८३ वैशाख १४ गते राष्ट्रपति समक्ष सिफारिस गरेको छ। ४० भन्दा बढी अध्यादेशहरू सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)