बुध हटिया कटहरी गाउँपालिकातिर स्थानान्तरण भएपछि…
deshsanchar.com · Wed Apr 29 17:00:02 GMT 2026
केही वर्षअघिसम्म यस मैदानमा बुध हटिया लाग्थ्यो। जहाँ स्थानीय र आसपासका सर्वसाधारण सरसमान विक्रीवितरण तथा खरिदका लागि भेला हुन्थ्ये। तर, बुध हटिया कटहरी गाउँपालिकातिर स्थानान्तरण भएपछि उपयोगविहीन यस जग्गा विराटनगर महानगर र वडा नम्बर ८ को सक्रियतामा खेलकुद मैदान निर्माण भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)