दक्षिण कोरिया : युनको सजाय बढ्यो
deshsanchar.com · Wed Apr 29 17:15:45 GMT 2026

दक्षिण कोरियामा पूर्वराष्ट्रपति युन सुक योलविरुद्धको कानूनी कारबाही थप कठोर बन्दै गएको छ। न्याय प्रक्रियामा अवरोध पुर्यािएको अभियोगमा पहिले दिइएको पाँच वर्षको जेल सजायलाई उच्च अदालतले बढाएर सात वर्ष पुर्याएको छ। यसले उनीमाथिको कानूनी सङ्कट अझ गहिरिएको सङ्केत दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)