बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
ratopati.com · Tue Jun 16 09:30:57 GMT 2026

बाँके । पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरेका छन् ।
निकुञ्जमा आउने पर्यटकको बसाइ बढाउने उद्देश्यले आग्रह गरिएको होटल तथा रिर्सोटको सञ्चालकहरूले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)