बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु
deshsanchar.com · Tue Jun 16 05:49:36 GMT 2026

बारा– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय सोभालाल चौधरी रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)