बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
khabarhub.com · Tue Jun 16 09:28:13 GMT 2026

नेपालगन्ज – यहाँका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरेका छन् । निकुञ्जमा आउने पर्यटकको बसाइ बढाउने उद्देश्यले आग्रह गरिएको होटल तथा रिर्सोटको सञ्चालकहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)