शंकर र विष्णुले छोडेपछि सचिवालयमै ओली परे अल्पमतमा
barnanmedia.com · Sat May 23 14:00:05 GMT 2026

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सचिवालयमै अल्पमतमा परेका छन् ।
शनिबार बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीविरुद्ध महासचिव शंकर पोखरेलसहित उपमहासचिव योगेश भट्टराई लगायतका थप पदाधिकारी खुलेपछि उनी अल्पमतमा परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)