संक्रमणकालीन न्यायको बाँकी काम टुंगोमा नपुग्नु दु:खद् : सांसद मल्ल
onlinekhabar.com · Tue Jun 16 09:33:13 GMT 2026

२ असार, काठमाडौं । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले सरकारले संक्रमणकालीन न्यायको बाँकी कामलाई टुंगोमा पुर्याउने विषयलाई प्राथमिकता नदिनु दु:खद् भएको टिप्पणी गरेका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शिर्षकहरूमाथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
प्रतिनिधि सभा
काठमाडौँ