इरानसँगको सहमतिपछि ट्रम्प प्रशासनमा मतभेदको दाबी
kharibot.com · Tue Jun 16 09:35:00 GMT 2026

काठमाडौँ । इरानसँग युद्ध अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच भएको प्रारम्भिक शान्ति सहमतिले अमेरिकी सरकारभित्रै गम्भीर मतभेद देखिएको छ । एक्सियोसको रिपोर्टअनुसार सिआइए प्रमुख जोन र्याटक्लिफले इरानले सहमतिमा गरिएका सबै प्रतिबद्धता पूरा गर्ने वा नगर्ने विषयमा शंका व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)