भारतले ब्याजदर यथावत् राख्यो
nepalbahas.com · Fri Jun 05 11:11:33 GMT 2026

भारतले ब्याजदर यथावत् राख्यो
२२ जेठ, मुम्बई । मध्यपूर्वमा जारी द्वन्द्वका कारण मुद्रास्फीति र भारतीय रुपैयाँमा थप दबाब पर्ने जोखिम देखिए पनि भारतको केन्द्रीय बैंकले शुक्रबार ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)