एनआईसी एशिया बैंक र ईफिक्स नेपालबीच सम्झौता, शून्य ब्याजदरमै अनर ब्राण्डका स्मार्टफोन खरिद गर्न मिल्ने
annapurnapost.com · Fri Jun 05 11:13:29 GMT 2026

काठमाडौं : एनआईसी एशिया बैंक लिमिटेड र नेपालका लागि अनर ब्राण्डका स्मार्टफोनको अथफराइज्ड रिसेलर ईफिक्स नेपालबीच बैंकका ग्राहकहरूलाई विशेष सुविधा प्रदान गर्ने सम्बन्धी एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।
आफ्ना ग्राहक महानुभावहरुको डिजिटल बैंकिङ सम्बन्धी आवश्यकताहरूलाई सम्बोधन गर्दै ग्राहक अनुभवलाई थप परिष्कृत बनाउने रणनीतिक उद्देश्यका साथ यो सहकार्य गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)