बालेन सरकार पछ्याउँदै गिरिजाप्रसादको ‘फुटप्रिन्ट’
baahrakhari.com · Tue Jun 16 09:38:25 GMT 2026

काठमाडौं । बहुदलसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको बहुमतको सरकारले ०४९ साल कात्तिक २१ मा ठूलो संख्यामा कर्मचारीतन्त्रमा ‘पजनी’ गर्यो । त्यसलाई पूर्वप्रशासक द्वारिकानाथ ढुंगेलले ‘कोतपर्व’को संज्ञा दिएका छन् ।
त्यतिखेर सरकारले निजामती कर्मचारी नियमावलीको २८औँ संशोधन गरी ६० वर्षे कार्यकाललाई ५८ मा झार्दै ‘अनिवार्य अवकाश’ पठाएको थियो । निजामती सेवा नियमावली, २०२१ को नियम ७.१ मा संशोधन गरी ‘कुनै निजामती कर्मचारीको उमेर ५८ वर्ष वा उमेरको हद जेसुकै भए तापनि सेवा अवधि ३० वर्ष पुगेकाहरूलाई अवकाश दिने’ निर्णय गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
सुशीला कार्की
बालेन शाह