पीएसजीबाट डेब्यु गर्ने रामाेसकाे पर्खाई लम्बिदै
neplays.com
स्पेनीस क्लव रियल मड्रिडबाट यसै सिजनमा फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेनमा अनुबन्ध भएका सर्जियो रामोसको सो क्लवमा डेब्यु गर्ने चाहना अझै पुरा हुन सकेको छैन । लिग सुरु हुँदा चोट बोकेका रामोस अझैपनि पुर्ण टिमसँग प्रशिक्षणमा फर्किन सकेका छैनन् ।
३५ बर्षे रामोसको पिडौंलाको चोट लागेपछि लिगमा अहिलेसम्म खेलेका १२ खेल गुमाएका छन । अझैपनि उनी टिमसँग पुर्ण रुपमा प्रशिक्षणमा फर्किनका लागि स्विकृती कुरिरहेका छन ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)