मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जापान क्यानडासँग पराजित

baahrakhari.com · Fri Nov 18 02:33:00 GMT 2022

काठमाडौं । फिफा विश्वकप अघिको मैत्रीपूर्ण खेलमा एसियाली राष्ट्र जापान बिहीबार राति क्यानडासँग २–१ ले पराजित भएको छ ।

दुबईस्थित अल मोक्तोम रंगशालामा जापानले सुरुमै अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन । जापानले नवौँ मिनेटमा युकी सोमाको गोलबाट अग्रता लिएको थियो । क्यानडाका स्टेभन भिक्टोरियाले २१औँ मिनेटमा बराबरी गोल फर्काए ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)