काभ्रेमा बाटोमा चिप्लिएर दुईजनाको मृत्यु
baahrakhari.com · Tue Jul 29 17:55:16 GMT 2025

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका दुईजनाको बाटोमा चिप्लिएर मंगलबार मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका–७, सिमडाँडाकी ५० वर्षीया एककुमारी राउतको घाँस बोकेर घर फर्किने क्रममा बाटोमा चिप्लिएर चोट लागेपछि उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, घाइते राउतको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)