मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पत्रकारमाथि हमला : विवादमा फसे सभामुख

news24nepal.tv · Mon Mar 20 00:47:39 GMT 2023

काठमाडौं । आफ्नै कार्यकक्षमा पत्रकारहरुलाई बिक्रिमा छन् भनेपछि सभामुख देवराज घिमिरेलाई संसदमा समेत प्रश्न गरिएको छ ।

सभामुख घिमिरेले पत्रकारहरुबारे दिएको अभिव्यक्तिबारे संसदमा सांसदहरुले जवाफ माग्दै प्रेस स्वतन्त्रतामाथि औला उठाएको भनि सरकारको ध्यानाकर्षण नै गराए ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)