घट्यो शेयर बजार, चार अर्बमा समेटियो कारोबार
corporatenepal.com · Tue Jun 16 09:37:01 GMT 2026

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । कारोबार रकम चार अर्बमा समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार बजार ६.३१ अंकले घटेको छ । ०.२३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २७०५.४५ अंकमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ