युद्ध अन्त्य नै प्रमुख सर्त : इरान
khabarhub.com · Tue Jun 16 09:39:46 GMT 2026

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित सबै मोर्चामा युद्धको अन्त्यलाई सबैभन्दा महत्त्वपूर्ण सर्तका रूपमा अघि सारेका छन् । उनका अनुसार मध्यपूर्वका विभिन्न मोर्चामा जारी सङ्घर्ष अन्त्य नभएसम्म कुनै पनि समझदारी पूर्ण मान्न सकिँदैन ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)