घोडामा भक्तजन
baahrakhari.com · Thu Jun 04 06:09:01 GMT 2026

मुस्ताङको मुक्तिनाथ मन्दिरमा दर्शन गर्न घोडामा चढेर जाँदै भक्तजन । यहाँको रानीपौवा बसपार्कदेखि मन्दिरसम्म पैदल हिँड्न नसक्ने तीर्थालुलाई सःशुल्क लिएर डोली र घोडामा मुक्तिनाथ लैजाने व्यवस्था गरिएको छ । तस्बिर : सुन्दरकुमार थकाली/रासस ।
#मुस्ताङ
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)