विवाद, आर्थिक अपारदर्शिता र अविश्वासको घेरामा बुद्धिचाल महासंघ
nagariknews.nagariknetwork.com · Sat May 23 14:05:41 GMT 2026

अखिल नेपाल बुद्धिचाल महासंघभित्रको विवाद अहिले सतहमै पुगेको छ । साधारणसभा नै दुई स्थानमा आयोजना हुने अवस्थासम्म पुगेपछि महासंघभित्रको आन्तरिक असन्तुष्टि र नेतृत्वप्रतिको अविश्वास खुला रूपमा देखिएको हो ।
विशेषगरी अध्यक्ष हेराकाजी महर्जनको कार्यशैली, आर्थिक अपारदर्शिता र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठिरहेका बेला उनी पुनः नेतृत्वमा आउन खोजिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)