मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

किओच काठमाडाैँ बाल अस्पतालको भवन हस्तान्तरण

deshsanchar.com · Sat May 23 11:41:10 GMT 2026

काठमाडौँ – काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन हस्तान्तरण गरिएको छ। बूढानीलकण्ठ नगरपालिका-७ हेपाली हाइटमा रहेको अस्पतालको उक्त भवन समाजसेवी मीनबहादुर गुरुङ र सावित्री गुरुङ तथा पहलमान गुरुङ र सरला गुरुङले निर्माण गरिदिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)