बर्सेनि बाढी-पहिरोको पिरलो, छैन पर्याप्त पूर्वतयारी
onlinekhabar.com · Sat May 23 14:16:08 GMT 2026

९ जेठ, पाँचथर । दिनभरि घाम लागेको थियो, राति एकाएक मेघगर्जनसहित ठूलो पानी पर्यो । त्यसपछि आएको बाढी-पहिरोले पाँचथरको याङ्वरक गाउँपालिका त्राहिमाम् बन्यो । कावेली र तमोर नदीका आसपासका क्षेत्र पनि प्रभावित भए ।
याङ्वरक गाउँपालिकाका १, २ र ३ नम्बर वडाका बासिन्दा बढी प्रभावित भए । दुई घर बगायो भने मध्यपहाडी लोकमार्गसहित सडक अवरुद्ध बनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
मौसम