१० वर्ष भारतको डान्सबारमा वेटर थिए, अहिले फिनल्यान्डमा ४ रेस्टुरेन्टका मालिक
setopati.com · Sat May 23 14:16:58 GMT 2026

ग्लोबल नेपाली
गुल्मीका नविन भट्टराई प्रमाणपत्र तहको पढाइ सक्नासाथ सन् १९९७ मा भारत गए। भारतमा उनले डान्सबार रेस्टुरेन्टमा काम गरे। १० वर्षसम्म काम गरेपछि उनले चितवनमा कुकको तालिम लिए अनि फिनल्यान्ड गए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)