हेलम्बुलाई हराउँदै पाँचपोखरी क्रिकेट क्लब च्याम्पियन
setopati.com · Tue Jun 16 09:46:00 GMT 2026

आठौं पाँचपोखरी क्रिकेट प्रतियोगिता २०२६ को उपाधि घरेलु क्लब पाँचपोखरी क्रिकेट क्लबले जितेको छ।
मंगलबार तल्लो मुलपानी मैदानमा भएको खेलमा हेलम्बु नगरपालिकालाई ५ विकेटले हराएर पाँचपोखरी च्याम्पियन बनेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
टी-२० विश्वकप